८ बैशाख २०८१, शनिबार
Header

नेपालमा थप एक युवामा कोरोना संक्रमण देखियो


प्रकाशित: बुधवार, १२ चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । खाडी मुलुकबाट नेपाल अएका एक नेपाली युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले ती युवामा कोरोना संक्रमण भएको बताएको छ । 


यो सँगै नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ती युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि  भएको गुप्ताले जानकारी दिए । 


अहिले ती युवाको टेकु अस्पतालको आइसोलेनसमा उपचार भईरहेको छ । यसअघि गत आइतबार फ्रान्सबाट आएकी एक १९ वर्षीय युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD