७ बैशाख २०८१, शुक्रबार
Header

तीन किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ


प्रकाशित: विहिवार, २८ चैत्र २०७५, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो ३०० ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । 


विमानस्थलको भन्सार कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीले बताए । उनीहरु बारे थप अनुसन्धान भईरहेकोले विस्तृत विवरण आउन बाँकी छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD