८ बैशाख २०८१, शनिबार
Header

टेलिकमको नयाँ अफर, २० रुपियाँ ७० मिनेट कुराकुनी


प्रकाशित: बुधवार, ४ असार २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिकमले आफन्त तथा साथीभाईहरुलाई लक्षित गरी आफ्ना ग्राहकको लागि नयाँ अफर ल्याएको छ । 


यस अफरमा ग्राहकले २० रुपियाँमा ७० मिनेट कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ । 


अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा कुराकानी सँगै, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने छ ।


यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु वा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिने टेलिकमले जनाएको छ । 


यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD