१३ बैशाख २०८१, बिहिबार
Header

गुठी विधेयक खारेजीको लागि दबाव स्वरुप ब्ल्याक आउट 


प्रकाशित: शनिवार, ७ असार २०७६, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । गुठी आन्दोलन संघर्ष समितिको आव्हानमा शनिवार साँझ भएको ब्ल्याक आउट सम्पन्न भएको छ ।


बेलुका ७ः३० बजेदेखि सुरु भएको ब्ल्याक आउट ७ः४५ मा सकिएको समितिले जनाएको छ । 


उपत्यकाका तिनै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरमा आज उपत्यकावासीले १५ मिनेट ब्ल्याक आउट गरेर गुठी विधेयकको खारेजीको दवाव अभियान दिएको हो । 


हिजो न्यूरोडको भूगोलपार्कमा हस्तक्षार अभियान सञ्चालन गरेको थियो । 


आईतबार माईतीघर मण्डलमा भएको भव्य र सभ्य खवरदारी सभापछि समितिले आन्दोलनको विभिन्न कार्यक्रमहरु गर्दै विधेयक खारेजी अभियानलाई दवाव सिर्जना गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD