८ बैशाख २०८१, शनिबार
Header

कोरोना भाईरसबाट इटालीमा एकै दिन २५० को मृत्यु


प्रकाशित: शनिवार, १ चैत्र २०७६, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । इटालीमा कोरोना भाईरसका कारण एकै दिनमा २ सय ५० जनाको मृत्यु भएको छ । 


यो संख्या हालसम्मकै धेरै भएको अधिकारीहरुले जनाएको छ । चीनपछि इटालीको अवस्था डरलाग्दो भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक छ । 


इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।


विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD