१३ बैशाख २०८१, बिहिबार
Header

कांग्रेसको ७७ वटै जिल्ला अधिवेशन सकियो


प्रकाशित: सोमवार, ३० फागुन २०७८, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्ला आधिवेशन सकिएको छ । 


आईतवार सन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशन सम्पनन भएसँगे जिल्ला अधिवेशन सकिएको नेपाली कांग्रेसले जनाएको छ । 


१४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्न लागेको छ । १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दा पछि सम्पन्न गर्ने निर्णय कांग्रेसले गरेको थियो ।


नेताहरुको दाबी अनुसार सभापति शेरबहादुर देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD