१३ बैशाख २०८१, बिहिबार
Header

एमालेले एकल बहुमत ल्याउछ– ओली


प्रकाशित: शुक्रवार, १० मंसीर २०७८, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले आगामी चुनवामा एकल बहुमत ल्याउने बताएका छन । 


आजदेखि चितवनमा जारी पार्टीको १० औं महाधिवेशन उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो दावी गरेका हुन । 


पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन । ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’


उनले महाधिवेशन सकिएपछि माओवादीका हजारौ पूर्व लडाकुहरु एमालमा प्रवेश गर्ने समेत बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD