८ जेठ २०८१, मंगलबार
Header

आजबाट गृहमन्त्रालय प्रवेश पास अनलाइनबाट, यसरी लिऔं


प्रकाशित: सोमवार, १७ बैशाख २०८०, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । सिंहदरवारस्थित गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।


मन्त्रालयले आइतबार सूचना जारी गर्दै आजदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । 


प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबारपास डट जीओभी डट एनपीमा क्लिक गरेर पास लिन सकिने छ । 


क्यूआर कोडसहितको पास अनुरोध गरिएपछि मन्त्रालयबाट स्वीकृत भइसकेपछि ई–गेट पास जारी हुने मन्त्रालयले जनाएको छ । 


अनलाइन पास लिने तरिकाः 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD