८ जेठ २०८१, मंगलबार
Header

अन्तर्राष्ट्रिय

पुटिनले आफू सन् २०३६ सम्म राष्ट्रपति बन्ने कानुनमा हस्ताक्षर गरे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू सन २०३६ सम्म राष्ट्रपति बन्ने कानुनमा हस्ताक्षर गरेका छन ।यो कानुन गत महिना दुबै सदनबाट पारित भएपछि पटिनले क्रेमलिनमै राष्ट्रपति भएर
थप जानकारी

म्यानमार प्रदर्शनः ५०० मारिए, सडकमा फोहर फालेर विरोध

काठमाडौं । विविसीका अनुसार म्यानमार भएको सैनिक कू विरुद्धको प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भएको छ । सैनिक सरकारले प्रदर्शनकारीहरुमाथि गोली हानेर प्रदर्शनकारीहरुलाई दवाउन
थप जानकारी

भारतले कोरोना खोप निर्यातमा अनिश्चितकालिन रोक लगायो

काठमाडौं । भारतमा कोरोनाको दोस्रो चरणको लहर बढेपछि कोरोना खोप निर्यातमा रोक लगाएको छ । भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको भारतीय विदेश मन्त्रालयको भनाई छ
थप जानकारी

अमेरिकामा बन्दुकधारीको गोलीबाट प्रहरीसहित १० जनाको मृत्यु

काठमाडौं । सोमवार दिउँसो अमेरिकको अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीको गोलीबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।  ती बन्धुकधारीले
थप जानकारी

म्यानमारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए

काठमाडौं । म्यानमारमा आईतवार सैनिक कू विरुद्ध उत्रिएका प्रदर्शनकारीहरु माथि गोली प्रहार हुँदा २१ जनाको ज्यान गएको छ । देशको मुख्य सहर याङ्गुनको एक चिनियाँ औधोगिक क्षेत्रमा भएको झडपमा
थप जानकारी

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध गरिदैँ

काठमाडौं । श्रीलंकन सरकारले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । बुर्कामा प्रतिबन्ध र बच्चाहरु पढ्ने एक हजार भन्दा बढि मदरसा बन्द गर्ने प्रस्ताव
थप जानकारी

म्यानमारमा रोकिएन प्रर्दशन, एकैदिन ३८ प्रदर्शनकारी मारिए

काठमाडौं । म्यानमारमा सैनिक शासन विरुद्ध जारी प्रदर्शनमा एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन । सैनिक कू विरुद्ध दिनहुँ जसो भईरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बुधवार जारी प्रदर्शनमा
थप जानकारी

चिनियाँ राष्ट्रपति सि चिनफिङ भारत आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ भारत भ्रमणमा आउने भएको छ । भारतमा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिने सि भारत आउने भएको हो । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित
थप जानकारी

म्यानमारमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा प्रहरीको गोलीबाट २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोलीबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
थप जानकारी

भारतमा मन्त्री माथि पेट्रोल बम प्रहार

काठमाडौं । भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । बम प्रहारबाट हुसेन गम्भीर घाईते भएपछि मुर्सिदावाद मेडिकल
थप जानकारी
nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD